अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
बुधबार, २४ असार २०८३, १२ : ३०
सारांश
- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज बुधबार दिउँसो साढे ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
- बैठकमा मुख्यसचिव नियुक्तिबारे निर्णय हुनसक्ने एक मन्त्रीले बताएका छन् ।
- मुख्यसचिव सुमनराज अर्यालको कार्यकाल असार २६ गतेबाट सकिने भएकाले नयाँ नियुक्तिबारे छलफल हुनेछ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बुधबार दिउँसो साढे ३ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा मुख्यसचिव नियुक्तिबारे निर्णय हुनसक्ने एक मन्त्रीले बताए । मुख्यसचिव सुमनराज अर्यालको कार्यकाल असार २६ गतेबाट सकिने भएपछि यसबारे निर्णय हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
-
फेरि कानुनी समस्यामा फसे सलमान खान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण