मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

‘बिदेशको पिडा’ युटुबमा सार्वजनिक

सोमबार, ०८ जेठ २०७४

गायक तथा गीतकार अरुण नेपालको ‘बिदेशको पिडा’ युटुबमा सार्वजनिक भएको छ। बिदेशिनेको पिडालाई आधुनिक तथा र्‍याप शैलिमा प्रस्तुत गरिएको यस गीतमा र्‍याप शिव के पारीयारले दिएका छन भने फीचर आर. के. को रहेको छ। बिदेशमा ज्यान गुमाएका सम्पुर्ण नेपालीमा समर्पित यस गीतमा समय सामहिक घटनालाई गीतको माध्यमबाट प्रस्तुत  गरीएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया