बजेट
प्रदेश तथा स्थानीय तहमा जाने विवरण : कुन पालिकालाई कति बजेट ?
सोमबार, १९ जेठ २०८२, १२ : ४८
सारांश
- अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ।
- संघीय सरकारले समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान पठाउनेछ।
- प्रदेश र स्थानीय तहले अनुदान रकम र आफ्नो स्रोतबाट बजेट बनाउनेछन्।
काठमाडौँ । अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आज सो विवरण सार्वजनिक गरेको हो ।
सङ्घीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान , समपूरक अनुदानबापत जाने विवरण सार्वजनिक गरेको जनाएको छ ।
यो अनुदान रकमका आधारमा आफ्नो स्रोत समेत जोडेर प्रदेश तथा स्थानीय तहले बजेट सार्वजनिक गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण