कोशी प्रदेशमा १४ वटा जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिने
सोमबार, १९ जेठ २०८२, १६ : ३६

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १४ वटा जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने भएको छ।
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयको ओएनएम स्वीकृत गर्दै कार्यालय स्थापना गर्ने निर्णय गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
आईपीएलको १८औँ संस्करणमा कसले कुन अवार्ड जिते ?
-
अमेरिकामा ट्रम्पले रद्द गरे आपत्कालीन गर्भपतन निर्देशिका
-
दक्षिण कोरियामा म्युङल जिते राष्ट्रपति चुनाव, मार्सल ल लगाउने येओलको पार्टीले हार्यो
-
नेसपा (नयाँ शक्ति)को झन्डा र लोगो प्रयोग नगर्न रमेश प्रसाद यादवलाई निर्वाचन आयोगले गरायो सचेत
-
कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री ओली