अछाममा विषालु च्याउ खाँदा तीन जना बिरामी
सोमबार, १९ जेठ २०८२, १७ : १४
अछाम । अछाममा विषालु च्याउ खाँदा तीन जना बालबालिका बिरामी भएका छन् ।
रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारका तारा भण्डारीका २ वर्षीय छोरा युवराज भण्डारी, ४ वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँ बस्ने चेतमान भण्डारीका ४ वर्षीय छोरा जीवन भण्डारी विषालु च्याउ खाँदा बिरामी भएका छन् ।
तीनै जना बालबालिकाको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचार भइरहेको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण