बहराइनमा कार्यरत नेपालीले पनि मनाए मजदुर दिवस
बिहीबार, १९ वैशाख २०७६, १३ : ५२
बहराइन–बहराइनमा कार्यरत नेपाली श्रमिकहरुले पनि मजदूर दिवस मनाएका छन् ।
नेपाल ट्रेड युनियन सप्रोट ग्रुप बहराइनको आयोजनामा भएको कार्यक्रममा बहराइन ट्रेड युनियनका जनरल सिक्रोटी हसनलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले नेपाल ट्रेड युनियन सप्रोट ग्रुपलाई शुभकामना दिँदै बहराइनमा कार्यरत नेपाली मजदुरहरुका समस्या समाधान गर्नमा आफूहरुको सहयोग रहने प्रतिबद्धता जनाए ।
साे अवसरमा नेपाल ट्रेड युनियन सप्रोट ग्रुप बहराइन अध्यक्ष युबराज केसीले संस्थाको कामकारबाहीको बारेमा जानकारी दिएका थिए ।
उक्त कार्यक्रम सचिव राजु पहारीले सन्चालन गरेका थिए भने ब्यस्थापन ग्रुपका सहसचीव रामु काफ्लेले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण