५.८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्यसहित कर्णाली प्रदेशले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट (पूर्णपाठ)
काठमाडौं– कर्णाली प्रदेशमा आगामी वर्ष ५.८ प्रतिशतको आर्थिक बृद्धिदर हुने अपेक्षा सहित ३४ अर्ब ३५ करोडको बजेट सार्वजनिक भएको छ । आर्थिक मालिामन्त्री प्रकाश ज्वालाले बजेट सार्वजनिक गरेका हुन् ।
यस प्रदेशले सडक, पूवार्धार, उर्जा, खानेपनी लगायतका क्षेत्रलाई बिशेष महत्व दिएर बजेट ल्याएको छ । कर्णली प्रदेशले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
आन्तरिक राजस्वबाट २५ करोड १० लाख ४१ हजार, चालु आर्थिक बर्षको बाँकी रहेको बजेटबाट ८ अर्ब ९४ करोड ७४ लाख ५४ हजार, राजस्व बाँडफाँटबाट ७ अर्ब ४४ करोड ४३ लाख प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडबाट २ करोड ७४ लाख र समानिकरण अनुदानबाट ९ अर्ब ८४ करोड ८३ लाख र शशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख रुपैयाँ बेहोर्ने बजेटमा भनिएको छ ।
यसैगरी समपुरक र विशेष अुनदानबाट १ अर्ब ८१ करोड २ लाख रुपैयाँ हुने अनुमान छ । यो प्रदेशले ७५ करोड आन्तरिक ऋण परिचालन गर्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण