पूर्वपश्चिम राजमार्ग ढ्वाहामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
सोमबार, ०२ भदौ २०७६, १६ : १३
बुटवल– पूर्वपश्चिम राजमार्गको बुटवल उपमहानगरपालिका वडा नम्बर १२, ढवाहामा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो भएको लु ३२ प ५००१ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक गुल्मी गुर्जुधाराका २६ वर्षीय सुवास पछाईको मृत्यु भएको हो ।
लु २ च ३२६ नम्बरको मालसामान बोक्ने (छोटा हात्ती) को ठक्करबाट मोटरसाइकल दुर्घटनामा परेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण