मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर ५ स्थित एसएस चोकमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो...