मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा माइक्रोबस दुर्घटना : सहचालकको मृत्यु, सात यात्रु घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन्। भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ८९९०...