यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?
बिहीबार, ०५ भदौ २०७६, ०९ : ३८
नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ ५) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४६, पाउण्ड एकको खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
-
पूजाले चुमिन् ‘द मिसेस नेशनल’को ताज
-
एउटै वडाले बनायो २२ किलोमिटर सडक कालोपत्रे
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने
-
‘ककटेल २’ को प्रमोसनमा भागदौड
-
नेपाल र भारतबिच एआई सहकार्यका लागि काठमाडौँमा संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण