सामसङ्ग मोबाइल रिटेलर्स मिट आयोजना
बिहीबार, ०५ भदौ २०७६, १९ : १०
काठाडौं– हिम इलेक्ट्रोनिक्सले विभिन्न तीन वटा स्थानमा रिटेलर्स मिट आयोजना गरेको छ ।
सामसङ्गले सिमारा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म सामसङ्ग मोबाइल रिटेलर्स मिट आयोजना गरेको हो ।
रिटेलर्स मिट सामसङ्ग रिटेल नेटर्वकलाई सबै क्षेत्रमा बलियो बनाउन र रिटेलरहरुलाई प्रोडक्ट लाइन अपमा आउँदै विभिन्न विकासहरुलाई संक्षिप्त गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमाबाबु बन्दै जस्टिन र हेली
-
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे
-
भरतपुर महानगरमा पनि चल्यो ब्रुमर
-
चीनले ११ वटा युरोपेली देशहरूलाई निःशुल्क भिसा दिने
-
जीतपुर सिमरामा विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गर्दा २२ करोड बचत
-
नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी