तीजको रमझममा श्रीमानले गरे श्रीमतीको हत्या
मङ्गलबार, १७ भदौ २०७६, १२ : २१
बुटवल– रुकुम पश्चिममा गएराति तीजको नाँचगान र रमझम चलिरहेका बेला एक व्यक्तिले धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ गोगनपानीका २७ बर्षीय नवीन खड्काले २७ बर्षीया श्रीमती कमला बुढाथोकी खड्काको हत्या गरेका हुन् ।
मदिरा सेवन गरेका खड्काले घरमा रहेको मासु काट्ने दाउ प्रहारबाट हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि लुकेर बसेका खड्कालाई राति नै पक्राउपछि अनुसनधान थालिएको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए । खकमलाका ५ बर्षीय एक छोरा र ३ बर्षीया एक छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण