हुम्ला । हुम्लाको सदरमुकाम सिमिकोटमा पुस ११ गतेदेखि सुङ्गुर वर्ष गई मुसा वर्ष शुरु भएको उपलक्ष्यमा खानपिन तथा नाचगान गरी लामा जातिका समुदायले सांस्कृतिक उत्सव मनाएका छन् । समारोहमा छेप्याल...