लामा जातिको नयाँ वर्ष शुरु
आइतबार, १३ पुस २०७६, १९ : ३४
हुम्ला । हुम्लाको सदरमुकाम सिमिकोटमा पुस ११ गतेदेखि सुङ्गुर वर्ष गई मुसा वर्ष शुरु भएको उपलक्ष्यमा खानपिन तथा नाचगान गरी लामा जातिका समुदायले सांस्कृतिक उत्सव मनाएका छन् । समारोहमा छेप्याल लामाले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिए ।
सांसद छक्कबहादुर लामा र प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले यसप्रकारको चाडपर्वले आपसमा सदभाव, सुख, समृद्धि र सदभावको विकास हुने धारणा व्यक्त गरे । यो चाड लामा जातीको नयाँ वर्ष शुरु भएदेखि ६ दिनसम्म मनाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको कार्यक्रममै २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण