मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता दिनेबारे ७७ जिल्लाका सिडियोमा एकरुपता छैन : अध्यक्ष  शर्मा

काठमाडौं । राष्टिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकता दिने विषमा प्रमुख जिल्ला अधिकारीबिच एकरुपता नभएको बताएका छन् ।  ७७ जिल्लाका सिडियोहरुबिच काम गर्ने फरक फरक शैलीका कारण...