शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सी नखानेहरूलाई पनि लागिरहेको छ कलेजोको रोग, के भन्छन् डाक्टर ?

‘म मेरो स्वास्थ्यको नियमित परीक्षण गरिरहन्थेँ । मलाई कलेजोको समस्या छ होला भनेर कहिल्यै महसुस भएन । रिपोर्टमा इन्जाइम बढेको भए पनि कलेजोको रिपोर्टमा अल्फा-फेटोप्रोटिन (एएफपी) बढेको थियो ।’ ...