सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विशाल ग्रुपको स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य उपकरण सहयोग, ५०० पीपीई, २०० आईआर थर्मोमिटर र ९ हजार एन९५ मास्क

काठमाडौं– नेपालमा कोभिड १९ को संक्रमण फैलिरहेको बेला यो रोगविरुद्ध नेपाल सरकारको अभियानलाई सहयोग पु¥याउने उद्देश्यले विशाल ग्रुपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउण्डेसनले स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक मेडिकल सामग्रीहरु हस्तान्तरण गरेको...