सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कामना फिल्म अवार्ड: नीर शाहलाई लाइफ​टाइम; उत्कृष्ट अभिनेता, अभिनेत्री बिपिन र नम्रता

काठमाडौं । वरिष्ठ फिल्मकर्मी नीर शाह ‘कामना लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड २०७६’ बाट सम्मानित भएका छन् । शनिबार अबेर साँझ ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न ‘कामना फिल्म अवार्डस् २०७६’ समारोहमा उनलाई सो...