बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बराबरीमा सकियो एसेज सिरिज

एसेज सिरिजअन्तर्गत पाँचौ तथा अन्तिम टेस्टमा घरेलु टोली इङ्ल्यान्डले अष्ट्रेलियालाई एक सय ३५ रनले हराएको छ । यससँगै सिरिज २–२ को बराबरीमा सकिएको छ । आइतबार रातिको खेल बराबरीमा सकिएपछि...