शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मुगु सञ्चारविहीन : राराका पर्यटक मर्कामा

नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ ।   जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु...