शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पिनासले सतायाे ? यसो गर्दा आराम पुग्छ...

जाडोको मौसम छ । यो मौसममा रुघाखोकीले त सताउँछ नै, त्यो सँगसँगै पिनासले पनि अत्यधिक सताउने गर्छ । पिनासले सताएपछि थुप्रै समस्याहरु साथसाथै आउने गर्छ । आँखा चर्कोसँग दुख्ने, नाकको...