आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनी र युएईमा नेपाल भ्रमण वर्षको प्रबर्द्दन

काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीको राजधानी बर्लिन र संयुक्त अरब इमिरेट्सको अबुधाबीमा त्यहाँस्थित नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले विविध प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएका...