अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
बिहीबार, ०७ साउन २०८३, १४ : १८
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभागको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन र राजस्व लक्ष्य प्राप्तिको तयारीबारे जानकारी लिएका छन्।
- अर्थमन्त्री वाग्ले र अर्थसचिव उपाध्यायले विभाग र मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
- आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको संरचना, कर सङ्कलन लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए।
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन्। बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् ।
कार्यक्रममा अर्थमन्त्री डा.वाग्ले र अर्थसचिव उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना,कर सङ्कलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
-
राप्रपा र राप्रपा नेपालबिचको एकता अवैध, आयोगले काट्यो पत्र
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण