अव्यवस्थित बसोबासी र भूमिहीनको अधिकारका लागि महाअभियानको विरोध प्रदर्शन
बिहीबार, ०७ साउन २०८३, १३ : १०
सारांश
- दुर्गा प्रसाईंले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेको छ।
- अभियानले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न र उनीहरूको अधिकार प्रत्याभूत गराउन दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरेको जनाएको छ।
- प्रदर्शनमा सहभागीहरूले सुकुमबासी र अव्यवस्थित बसोबासीलाई बिना विकल्प नहटाउन र उनीहरूको स्थायी व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौँ। दुर्गा प्रसाईंले नेतृत्व गरेको ‘नागरिक बचाउ महाअभियान’ ले बिहीबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ।
भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको अधिकार सुनिश्चित गर्न माग गर्दै महाअभियानका कार्यकर्ता र विस्थापित भूमिहीन सुकुमबासीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन्।
भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न र उनीहरूको अधिकार प्रत्याभूत गराउन दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरिएको अभियानले जनाएको छ। प्रदर्शनमा सहभागीहरूले सुकुमबासी र अव्यवस्थित बसोबासीलाई बिना विकल्प नहटाउन र उनीहरूको स्थायी व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।
_2SsUI6RM0a.jpg)
_DEzsir7eT3.jpg)
_Ntn2Xm5jRz.jpg)
_xoVeyDrAWm.jpg)
_nal5Lw6KBw.jpg)
_ZKXlALdP1Z.jpg)
_NPmbX8LO5A.jpg)
_itQP0f2C5Y.jpg)
_CQc0eAuQ1h.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण