शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘अटोमोबाइल क्षेत्रमा सिप्रदीले अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्दैछ’

बढ्दो आधुनिकता र सेवा सुविधा उपभोगी समाजको विकाससँगै पछिल्लो समय बजारमा अटोमोबाइलको माग बढ्दै गएको छ । हिजोसम्म मान, प्रतिष्ठा र इज्जतसँग मात्र जोडेर हेर्ने गरिएको अटोमोबाइल क्षेत्रलाई आज आवश्यकताको...