बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

इण्डो–प्यासिफिक स्ट्राटेजीबारे रसियाले भारतको प्रसंशा गर्दै भन्यो,‘यो अमेरिकाको चीन घेर्ने रणनीति हो’

एजेन्सी । रुसी विदेशमन्त्री सर्गेई ल्याभ्रोवले बुधबार ‘इण्डो–प्यासिफिक रणनीति’ अवधारणाप्रति असन्तुष्ट जनाएका  छन् । उनले यो अवधारणा चीनलाई घेर्न ल्याएको आरोप समेत लगाए ।  विश्वका धेरै देशका विदेशमन्त्री तथा रक्षामन्त्रीको...