सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
बिहीबार, ०१ जेठ २०८२, २१ : २८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेकाे बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको जानकारी गराएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्,'अहिले म फाइनल अर्थात सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु । ६ हजार १ सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरिसकेको हुँदा, सगरमाथा चढ्न पाउने मापदण्डमा म पर्छु र त्यही मापदण्ड बमोजिमको अनुमति पत्र पनि म सँग छ ।'
उनले सगरमाथा बेसक्याम्प पुग्दैमा सगरमाथा नपुगिने बताउँदै इच्छाएका कुरा हासिल गर्न सोही बमोजिमको योग्यता पनि हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण