आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू, बेइजिङ क्रुद्ध

भ्यानकुभर । चिनियाँ टेलिकम कम्पनी हुवावेका वरिष्ठ कार्यकारीका लागि प्रत्यर्पण सुनुवाईको पहिलो चरण सोमबार क्यानडास्थित भ्यानकुभर अदालतमा शुरू भएको छ । यस मुद्दाले बेइजिङ क्रुद्ध भएको छ भने चीन र...