शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि महायज्ञबाट ५० करोड सङ्कलन गरिँदै

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी...