आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा भीषण आँधीबेहरी: तीस हजार घरमा विद्युत अवरुद्ध

सिड्नी । मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण  करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ । मङ्गलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै...