मतगणना अपडेट
बझाङमा एमालेको अग्रता कायमै
आइतबार, १६ वैशाख २०८१, १८ : २७
काठमाडौँ । बझाङ प्रदेशसभा १ को जारी मतगणनामा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार दोस्रो स्थानमा रहेका छन् ।
एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले १८०२ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले १२७४ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ११२८ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले भने ७२० मत पाएका छन् ।
योसँगै छबिसपथिभेरा गाउँपालिकाको मत गणना सकिएको छ । त्यहाँ ७ वडा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण