आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

व्यावसायिक कृषिले नै जीवनशैलीमा आमूल परिवर्तन

–ध्रुवसागर शर्मा म्याग्दी । स्वदेशमा रोजगार पाइँदैन, सानो पूँजीमा केही गर्न सकिँदैन भन्दै धमाधम ऋण काढेर कठिन मिहिनेत गरी थोरै पैसा कमाउन विदेशिनेहरूलाई म्याग्दीका केही पौरखी युवाहरुले चुनौती दिएका छन्...