शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी केबलकारको उद्घाटन आज प्रधानमन्त्रीबाट  हुने

बुटवल । लुम्बिनी केबुलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  गर्ने भएका छन् । केबलकार उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान हेलिकोप्टरबाट बुटवल आउने कार्यक्रम तय भएको छ ।  ...