नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको पछिल्लो सार्वजनिक उपस्थितिपछि उनको स्वास्थ्यबारे सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ । मुम्बईस्थित स्लम पुनर्वास प्राधिकरण (एसआरए) को कार्यालयमा आयोजित एक कार्यक्रममा सहभागी...