आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैङ्कलाई बैङ्कर्स सङ्घको पत्र : मौद्रिक नीतिका ४ गल्ती सच्याऊ

काठमाडौँ । पछिल्लो मौद्रिक नीति र त्यसको कार्यान्वयनका लागि नेपाल राष्ट्र बैङ्कले लिएका नीतिहरु सच्याउन भन्दै नेपाल बैङ्कर्स सङ्घले राष्ट्र बैङ्कलाई मागपत्र बुझाएको छ । नेपाल बैङ्कर्स सङ्घको शुक्रबारको बैठकबाट...