बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माटो खानीमा पुरिएर सासू बुहारीको मृत्यु

सिञ्जा । माटो खानी पुरिएर जुम्लामा सासू बुहारीको मृत्यु भएको छ । घर पोत्ने रातो माटो ल्याउन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी सासू बुहारी खानीमा पुरिएर मृत्यु भएको हो ।  नगरपालिका–४...