शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण

महेन्द्रनगर । कञ्चनपुरका स्थानीय पालिकाहरूले विपद्का बेला उद्धार तथा सम्भावित क्षति न्यूनीकरणका लागि सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरणलाई प्राथमिकता दिएका छन् । शुक्रबार कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकाले पनि सशस्त्र प्रहरी...