सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नौ महिनामा २० करोडको छाता नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिब २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती छाता नेपालमा भित्रिएको भन्सार विभागले जनाएको हो ।  ...