सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार परिवर्तनको पक्षमा काँग्रेस छैन: निधि

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेसको अहिलेको...