बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रियंकाले भनिन्, ‘जसरी रेखालाई रेखामात्रै भनेर बोलाइन्छ मलाई पनि प्रियंका मात्रै भनेको सुन्न मनपर्छ’

प्रियंका चोपडाले मानिसले आफूलाई रेखालाई झैँ उनको पहिलो नामले बोलाएको मनपर्ने बताएकी छिन् । प्रियंकाले उनको नाम भारतमा जस्तो अमेरिकामा साधारण ‘कमन’ नभएको बताउँदै त्यहाँ आफ्नो थर ‘चोपडा जोनस’ खासै...