मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले नबोलाएको भन्ने ओलीको आरोप झुट हो : काँग्रेस प्रवक्ता

काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेताहरूसँग छलफल गर्न नचाहेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको खण्डन गरेका छन् ।  देउवाले छलफल गर्न...