शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्र र बिनिता सम्मानित

राष्ट्रिय भलिबल खेलाडी चन्द्र कुँवर र बिनिता बुढाथोकीलाई सञ्जय स्मृति प्रतिष्ठानले नगद पुरस्कार सहित सम्मान गरेको छ ।  प्रतिष्ठानले बिहिबार काठमाडौंमा आयोजित कार्यक्रमबीच चन्द्र र बिनितालाई जनही ३० रुपैयाँ...