चन्द्र र बिनिता सम्मानित
बिहीबार, १५ फागुन २०७६, १२ : २७
राष्ट्रिय भलिबल खेलाडी चन्द्र कुँवर र बिनिता बुढाथोकीलाई सञ्जय स्मृति प्रतिष्ठानले नगद पुरस्कार सहित सम्मान गरेको छ ।
प्रतिष्ठानले बिहिबार काठमाडौंमा आयोजित कार्यक्रमबीच चन्द्र र बिनितालाई जनही ३० रुपैयाँ सहित सम्मान पत्रबाट सम्मान गरेको हो ।
चन्द्र पछिल्लो समय प्रशिक्षकको रुपमा सक्रिय छन् । विनिता राष्ट्रिय महिला टोलीकी पूर्व कप्तान हुन् । दुवै जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल र प्रतिष्ठानकी अध्यक्ष एवं नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले सम्मान गरेका थिए ।
सोही अवसरमा एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड विजेता खेल पत्रकार प्रज्वल ओली, १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली पुरुष र महिला भलिबल खेलाडीलाई पनि सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण