आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्कटमा प्रकृतिका कुचीकार–गिद्ध, पर्यावरणका लागि खतरा

चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित...