काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता प्रकाश शाहले एमाले अध्यक्ष केपी ओलीको अहङ्कारले नेकपा एमालेमा पहिरो गएको बताएका छन् । नेकपाले सुदूरपश्चिमको धनगढीमा शुक्रबार आयोजना गरेको एकता सन्देश सभामा बोल्दै उनले...