आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रामचन्द्रको आरोप : कास्कीमा चुनाव हार्ने डरले सरकारले बुथ क्याप्चर गर्दैछ

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वच्छ चुनाव हुने कुरामा आशंका व्यक्त गर्दै सरकारले चुनाव हार्ने डरले कास्कीमा बुथ क्याप्चर गर्न लागेको गम्भीर आरोप लगाएका...