सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध घरेलु मदिरा सेवनले लियो करिब एक दर्जनको ज्यान

जनकपुर । अवैध मदिरा सेवनले धनुषामा मृत्यु हुनेको संख्या करिब दर्जन पुगेको छ ।धनुषाको क्षीरेश्वनारथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा अवैध घरेलु मदिराको सेवनले मर्नेहरुको संख्या ९ पुगेको छ...