सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नमस्कारको चमत्कार !

विश्वकै प्राचीनतम् संस्कृति हो, नमस्ते संस्कृति । विश्व साहित्यको सर्वाधिक प्राचीन ग्रन्थ ऋग्वेदमै उल्लेख भएको भेटिन्छ यसको । ऋग्वेदीय ऋषिहरूले सर्वप्रथम देवगणमा प्रयोग गर्न लगाएका थिए यसलाई ‘नमो गणेभ्यो गणपतिभ्यश्च...