शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु

काठमाडौँ । ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ।  ग्लोबल टेन्डरमार्फतबाट नेपालका लागि ३० हजार मेट्रिक टन रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको कृषि, वन तथा पर्यावरण...